आगामी सार्क सम्मेलन अनिश्चित

काठमाडौं । पकिस्तानमा आयोजना हुने भनिएको उन्नाइसौं सार्क शिखर सम्मेलन अनिश्चित भएको छ । भारतले आपसी सम्बन्धलाई कारण देखाउँदै सहभागिता जनाउन नसक्ने जनाउ दिएपछि सार्कको आगामी नोभेम्वरमा इस्लामावादमा हुने भनिएको सम्मेलन अनिश्चित भएको हो । भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो । अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा … Continue reading आगामी सार्क सम्मेलन अनिश्चित